राष्ट्रपति रनिंग शिल्ड २०८१
कमलामाई नगरपालिका द्वारा आयोजित राष्ट्रपति रनिंग शिल्ड २०८१ मा सहभागी हुनुभएका सिन्धुली एकेडेमीका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना! हाम्रा प्रतिभाशाली खेलाडीहरूले यस प्रतियोगितामा आफ्नो मेहनत, लगनशीलता, र समर्पणको परिचय दिई विभिन्न खेलहरूमा उत्कृष्ट प्रदर्शन गरी जित हासिल गर्न सफल भएका छन्। तिनीहरूको यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र होइन, बरु सम्पूर्ण सिन्धुली एकेडेमी […]
राष्ट्रपति रनिंग शिल्ड २०८१ Read More »